१६ असार २०८३, मंगलबार

सरकारी कर्मचारीले गरे आफ्नै कार्यकक्षमा आत्महत्या

सरकारी कर्मचारीले गरे आफ्नै कार्यकक्षमा आत्महत्या

दाङ, २१ माघ -लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । 

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्