3 shares
वीरगञ्जको अघिअर्वामा सोमबार रुद्र महायज्ञका लागि निकालिएको कलश यात्रामाथि हेलिकप्टरबाट पुष्प वर्षा गरिँदै । सो महायज्ञ माघ २२ गतेदेखि शुरु भई फागुण ४ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर विजयकुमार महतो, पर्सा, रासस