१६ असार २०८३, मंगलबार

माओवादीले समानुपातिकको सूची आज बुझाउँदै

माघ २९, २०७४
माओवादीले समानुपातिकको सूची आज बुझाउँदै

काठमाडौं, २९ माघ– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावली निर्वाचन आयोगमा सोमबार बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमबार बुझाउने जानकार िदिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावली लगभग टुंगो लागि सकेको छ , पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि आयोगमा बुझाउँछौं।’ माओवादीले १ जना पुरुष र १६ जना महिला सदस्यको सूची आयोगमा बुझाउनुपर्ने हुन्छ, गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्