×

X
Nic Asia
Marvel
Khukuri

यी घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ

काठमाडाैं | असोज ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

काठमाडौं -आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ । ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ । 

दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई तनाव हुने गरेको छ । 

DHARA
LAxmi BAnk

यहाँ बताइएको घरेलु उपचारले तपाईंका आँखाको तेज बढाउँछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

१ तपाईं गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफूल खान थाल्नुस् । यिनमा भिटामिन ए भरपूर हुन्छ ।

२ बिहान उठेर -याल आँखामा गाजल जसरी दल्दा पनि आँखाको तेज बढ्छ ।


Advertisment
Bizbazar
Saurya island

३ दिनदिनै पाइताला र खुट्टाका औंलामा सर्स्युँको तेलले मालिश गर्दा पनि आँखाको तेज बढ्छ ।

४ पालुंगोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछन् ।

Vianet communication
IME BANK INNEWS

५ राति सुत्नुअघि दूधमा पिँधेको अलैंची अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छन् ।

६ दुवै हत्केला रगडेर तातो बनाउनुुस् र तिनले आफ्ना आँखा छोप्नुस् । यसो गर्दा आँखाका मांसपेशीले आराम  पाउँछन् ।

 ७ काम गर्दागर्दै आँखालाई आराम दिनुस् । आँखालाई जोड पार्नु हुँदैन । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आइतवार बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपाती सहितको डोली...

असोज १५, २०७९

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतवार घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्...

असोज १६, २०७९

दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् ।  प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा ब...

असोज १५, २०७९

हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।  हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र का...

असोज १६, २०७९

गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिकामा मन्दिरको प्रवेशद्वारमै लागेको भक्तजनको भीड । तस्वीर : तारानाथ आचार्य/रासस

असोज १६, २०७९

काठमाडौं- हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x