२५ असार २०८३, बिहीबार

अधिवेशनको १७ महिनापछि प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त

फागुन १४, २०७४
अधिवेशनको १७ महिनापछि प्रेमराज जोशी नेविसंघ प्रवक्ता नियुक्त

काठमाडौं, १४ फागुन- नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले अधिवेशन भएको १७ महिनापछि संगठनका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । 

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न प्राज्ञिक र सूचना प्रविधिको प्रयोगले संगठनलाई अझ थप योगदान पुर्‍याउने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्