३१ असार २०८३, बुधबार

म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

फागुन २२, २०७४
म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

काठमाडौं, २२ फागुन– म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । क्रिष्टल प्यालेसलाई हराउँदै दोस्रो स्थानमा फर्किएको हो । 

जितसँगै म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दुरी घटाएर १६ अंकमा सिमित गरेको छ । गएराति भएको खेलमा २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३–२ ले विजयी भएको हो । 

२९ खेलबाट सिटीको ७८ अंक छ भने युनाईटेडको ६२ अंक छ । ६० अंकका साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्