काठमाडौं, १९ माघ– समानुपातिक निर्वाचनमा बढी मत ल्याउने राजनीतिक दलको चुनाव चिन्ह सबैभन्दा अगाडि राख्ने सहमति भएको छ ।

स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था समितिद्वारा गठित उपसमितिमा मंगलबार भएको छलफलमा यस्तो सहमति जुटेको खबर आजको राजधानी दैनिकमा छ ।