०३ असार २०८३, बुधबार

कामदारलाई कतारबाट रकम पठाउन समस्या

चैत १०, २०७४
कामदारलाई कतारबाट रकम पठाउन समस्या

काठमाडौं, १० चैत  - वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका  नेपालीलाई  रकम पठाउन समस्या हुन थालेको आजको कान्तिपुरमा खबर  छापिएको छ ।

कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।

यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद अल थानीलाइृ भेटेर ध्यानाकर्षण गराएका छन् ।

त्यहाँको केन्द्रीय बैंकले भने नेपालीसहित आप्रवासी कामदारलाई आफ्नो देशमा रकम पठाउन नरोकेको प्रष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्