२१ असार २०८३, आइतबार

चार वर्षपहिला बाबुआमाको मृत्यु भएको थियो, अहिले जन्मियो बच्चा

चैत २९, २०७४
चार वर्षपहिला बाबुआमाको मृत्यु भएको थियो, अहिले जन्मियो बच्चा

एजेन्सी– दम्पत्तिको सन् २०१३ मै सडक दुर्घटनामा परेर मृत्यु हुन पुग्यो, जतिबेला उनीहरुले सन्तान प्राप्त गर्नका लागि उपचार गराइरहेका थिए । 
खबर चीनको हो,  सन् २०१३ मा मृत्यु हुनुअघि  जोडीले टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।
दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर अभिभावकले लामो न्यायिक लडाई लड्नु प¥यो ।
सरकारी अखबार बेइजिंग न्यूजका अनुसार कानूनी लगाईँ जीतेपछि लाओस्को एक सरोगेट आमामार्फत  गत ९ डिसेम्बरमा बच्चा जन्मियो । बच्चाको नाम तियानतियान राखिएको समाचारमा बताइएको छ ।  चीनमा सरोगेसी अवैध भएकाले लोओस्को महिलाको सहारा लिइएको  हो । 

कमेन्ट गर्नुहोस्