जेठ २१, २०८०
काठमाडौंको भेनस क्लबको पार्किङमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित क्लबको पार्किङमा ढोकाटोलका ५० वर्षीय कालु शाही मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुस...
काठमाडौं, ३ वैशाख– निजी विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनहरुले सरकारको ध्यानाकर्षण गर्ने भएका छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बिद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निजी विद्यालयहरुले गरेको शुल्क वृद्धि सरकार र विद्यार्थीबीच विगतमा भएका सहमति विपरीत हुँदा पनि सरकार मौन रहेकोप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल फिर्ता नलिए कडा आन्दोलनको चेतावनीसहित कार्यक्रमहरु घोषणा गरेको हो ।
बैठकले वैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने, ५ गते ११ बजे पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकमा नेविसंघ अध्यक्ष नैन सिंह महर, अखिल अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगाएत ९ विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।
काठमाडौंको भेनस क्लबको पार्किङमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित क्लबको पार्किङमा ढोकाटोलका ५० वर्षीय कालु शाही मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुस...
जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस ...
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव दर्ता गराएको ह...
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् । आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी...
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध कर्णाली, सुखारी कर्ण...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...