२१ असार २०८३, आइतबार

बालकले आफैंलाई गरेको चुम्बन भयो ‘इन्टरनेट हिट’

कात्तिक २०, २०७४
बालकले आफैंलाई गरेको चुम्बन भयो ‘इन्टरनेट हिट’

अमेरिका, २७ मंसिर– एक बालकले ऐनामा देखिएको आफ्नै प्रतिविम्बलाई चुम्बन गरेको तस्वीर इन्टरनेटमा हिट भएको छ । अमेरिकाको ओहियो राज्यका यी बालकको तस्वीर हिट भएको चिनियाँ पत्रिका पिपुल्स डेलीले जनाएको हो । सम्भवत : बालककले अर्कै कुनै बालक भएको ठानी ऐनाको प्रतिविम्बलाई चुम्बन गरेका हुन् । साँच्चै, कति निर्दोस् हुन्छन् है बालकहरू ! हामी पनि एकैछिनका लागि मात्रै भए पनि बालक हुन पाए !

salt training

कमेन्ट गर्नुहोस्