1 shares
काठमाडौं, २ जेठ– त्रिवि सेवा आयोगको कार्यालयले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका विभिन्न क्याम्पसको लागि निकालिको विज्ञापनको लिखित परीक्षामा सहभागि भई उत्तीर्ण भएकालाई अन्तर्वार्ताका लागि बोलाएको छ