२० असार २०८३, शनिबार

देव गुरुङको प्रस्तावमा ओली बने नेकपा संसदीय दलको नेता

देव गुरुङको प्रस्तावमा ओली बने नेकपा संसदीय दलको नेता

काठमाडौं, ५ जेठ -पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संसदीय दलको नेतामा अध्यक्ष केपीशर्मा ओलीलाई सर्वसम्मत चयन गरेको छ ।

संसदीय दलको शनिबार बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

गुरुङको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गर्‍यो ।

salt training

कमेन्ट गर्नुहोस्