२८ असार २०८३, आइतबार

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

जेठ १२, २०७५
बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

पाल्पा, १२ जेठ- बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । 

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्