
काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ ले नतिजा प्रकाशन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा १२ हजार २ सय ८४ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । ४२ हजार ४ सय २७ परीक्षार्थीले ‘ए’ ग्रेड ल्याएको बोर्डले जनाएको छ ।
विस्तृत विवरण बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा :




