२१ असार २०८३, आइतबार

विमानस्थलमा वर्षाको समस्या दिनमा ५ पटकसम्म धावनमार्गको कालोपत्रे उप्कियो

साउन १०, २०७५
विमानस्थलमा वर्षाको समस्या दिनमा ५ पटकसम्म धावनमार्गको कालोपत्रे उप्कियो

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान अवतरणमा समस्या आएको छ । 

साउन लागेयता दर्जनौं पटक धावनमार्ग भत्किँदा जहाज उडान र अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ । 

५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरुमा टालटुलमा जहाज उडान र अवतरण गराउँदै आएको छ । पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नु परेको विमानस्थल कार्यालय श्रोतले जनकारी दिएको छ ।, कारोबारमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्