०८ असार २०८३, सोमबार

अब पासपोर्ट ६ प्रकारका

साउन २५, २०७५
अब पासपोर्ट ६ प्रकारका

काठमाडौं–सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ  । हाल सरकारले कुटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमति (कालो) गरी ४ प्रकारका राहदानी जारी गर्छ ।
 सरकारले संसदमा पेश गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानी सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्