२९ असार २०८३, सोमबार

फागुन अन्तिममा नेपाल र केन्याको क्रिकेट नेपालमै हुने

कात्तिक २०, २०७४
फागुन अन्तिममा नेपाल र केन्याको क्रिकेट नेपालमै हुने
काठमाडौं, ८ फागुन — नेपाल र केन्याबीचको क्रिकेट प्रतियोगिता फागुन २८ र ३० गते त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदान किर्तिपुरमा हुने भएको छ ।

फागुन २८ गते पहिलो र ३० गते दोस्रो एकदिवसीय क्रिकेट हुने आइसीसीले आफ्नो वेवसाइट मार्फत जानकारी दिएको छ ।

आइसीसीले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको सो प्रतियोगिता गर्न लागेको हो । यस अघि नेपाल र केन्याबीच आठ वटा प्रतियोगिता भएका छन् । नेपालले ३ वटा खेल जितेको थियो भने पाँच वटा हारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्