२१ असार २०८३, आइतबार

गेर्खु खोलाको पुल भत्कियो, भेरी नदीमा पानीको बहाव बढ्यो (फोटोफिचर)

गेर्खु खोलाको पुल भत्कियो, भेरी नदीमा पानीको बहाव बढ्यो (फोटोफिचर)

काठमाडौं-  नुवाकोटको विदुर नपा–१ मा पासाङल्हामु राजमार्गको गेर्खुखोलामा आइतबार बिहान खोलाले भत्काएको पुल । पुल भत्काएपछि रसुवासँगको सडक सम्पर्क टुटेको छ । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

डोल्पाको ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाको सीमानामा पर्ने पाल्चा खोलानजिक भेरी नदीमा पानीको मात्रा बढेपछि सँगै सडक भन्दा माथि पानी आएपछि दैनिक जोखिम मोलेर यात्रा गर्दै स्थानीयहरु । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

salt training

कमेन्ट गर्नुहोस्