२२ असार २०८३, सोमबार

बलिउड फिल्म तुम्बाडको धमाकेदार टीजर सार्वजनिक (भिडियो)

बलिउड फिल्म तुम्बाडको धमाकेदार टीजर सार्वजनिक (भिडियो)

काठमाडौं – बलिउड निर्देशक आनन्द एल रायले अघिल्लो महिना तुम्बाड फिल्मको पोस्टर सार्वजनिक गर्दा यो फिल्म केबारेमा हो भन्ने खुलेको थिएन ।

तर अहिले रायले फिल्मको टीजर ल्याएका छन् । 

फिल्मका कलाकार तथा निर्माता सोहम शाहका अनुसार, फिल्ममा देखाइएको कुरा भारतीय सिनेमामा अहिलेसम्म देख्न पाइएको छैन । 

तुम्बाड पहिले नै भेनिस फिल्म फेस्टिभलमा छनोट भइसकेको छ । 

टीजर हेर्दा फिल्म रहस्य, द्वन्द्व र रोमाञ्चले भरिएको जस्तो देखिन्छ । टीजरले सिरिंग बनाउँछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्