०३ असार २०८३, बुधबार

अब ८ तले घर बनाउन पाइने

भदौ ८, २०७५
अब ८ तले घर बनाउन पाइने

काठमाडौं– राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ । घरको उचाई कम हुँदा शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो । 
यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने पुरानो मापदण्ड खारेज भएको पनि  समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्