१९ असार २०८३, शुक्रबार

एसिया कप छनोटमा नेपालको पहिलो जित

एसिया कप छनोटमा नेपालको पहिलो जित

काठमाडौं– एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । 

शनिवार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो । 

वर्षाका कारण ३० ओभरमा घटाइएको खेलमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाउको थियो । जवाफि व्याटिङमा उत्रिएको मलसियाले ९ विके६को क्षतिमा १६९ रनमात्र जोड्न सक्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्