काभ्रेपलाञ्चोक- जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको अगुवाईमा ईलाका प्रहरी कार्यालय बनेपा, बनेपा नगरपालिका, डिभाईन युथ क्लब र काभे्र उद्योग वाणिज्य संघको समन्वयमा विहीबार बनेपाको चारदोबाटोस्थित अरनिको राजमार्गमा राखिएको डिभाईडर लगायत फोहोर सफा गर्दै । तस्बिर : पेमा लामा, रासस