२९ असार २०८३, सोमबार

नेपाल प्रहरीको तीन डीअाईजी एआईजी बढुवा सिफारिस

नेपाल प्रहरीको तीन डीअाईजी एआईजी बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत बढुवा सिफारिस भएका हुन् ।  कार्की १ नम्बर, राई २ र बस्नेत ३ नम्बरमा बढुवा सिफारिस भएका छन् । 
बढुवा समितिको मंगलबार बसेको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको हो ।  प्रहरीमा लामो समयदेखि एआईजीको दरबन्दी रिक्त रहेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्