०३ असार २०८३, बुधबार

ट्रकसँग ठोक्किँदा माइक्राेबसकाे यस्ताे हालत

ट्रकसँग ठोक्किँदा माइक्राेबसकाे यस्ताे हालत

तनहुँमा म्याग्दे गाउँपालिका–४ मनहरीमा ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त माइक्रो । पोखराबाट भैरहवा जाँदै गरेको ट्रक र दमौलीबाट पोखरा जाँदै गरेको माइक्रो ठोक्किएको थियो । तस्बिर : कृष्ण न्यौपाने, दमौली, तनहुँ, रासस

salt training

कमेन्ट गर्नुहोस्