२१ असार २०८३, आइतबार

संघीयताको विषयमा छलफल गर्न संघीय गठबन्धनमा आवद्ध दलको बैठक बस्दै

कात्तिक २०, २०७४
संघीयताको विषयमा छलफल गर्न संघीय गठबन्धनमा आवद्ध दलको बैठक बस्दै
काठमाडौं, १३ फागुन — संघीयताको विषयमा छलफल गर्न मधेशी मोर्चा र संघीय समाजवादी फोरमको संघीय गठनबन्धको बैठक आज बस्दै छ ।

अहिले ११ बजे तिनकुनेमा गठबन्धनको बैठक बस्ने जनाइएको छ ।

संसदमा अघि बढेको संविधान संशोधन प्रस्ताव माथि केके विषयमा संशोधन दर्ता गराउने भन्ने बारेमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्