२१ असार २०८३, आइतबार

संघीयता कार्यान्वयनमा सरका उदासीन भयो- सिंह

संघीयता कार्यान्वयनमा सरका उदासीन भयो- सिंह

काठमाडौं-  नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाश मान सिहले सरकार संघीयता कार्यान्वयन गराउन उदासिन रहेकाे बताएका छन्उ ।

 सतारुढ दलका नेता मुख्यमन्त्रीहरु समेतले असन्तुस्टि जायर गर्नुले सरकार गम्भीर छैन भने प्रस्ट भएको नेता सिंहले बताए ।

अाज राजधानीकाे भाेटेबहालमा अायाेजना गरियकाे शुभकामना अादन प्रदान कार्यक्रममा बाेल्दै नेता सिहले सरकार शान्तिशुरक्षा कायम गर्न पुर्ण रुपमा असफल भएकाे अाराेप लगाए । बलात्कार, हिंसा हत्याकाे बिषयमा नागरिकले अाश्वत हुने गरि अपराधीलाई कार्बाहीकाे दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराकाे अाशा गर्न नसकिने उनको भनाइ थियो ।

अाफुहरुले शान्ति सुब्यवस्सथा कायम गर्न महंगी नियन्त्रण गर्न संघियता कार्यनयनका ऐनकानुन निर्माण गर्न दिएकाे सुझावलाइ समेत बिपक्षीले सरकारकाे अालाेचना गर्न मात्र यसाे भनेकाे भन्ने प्रधानमन्त्री काे हल्का टिपणि अाउने गरेकाे कुराले सरकार दुई तिहाई काे दम्भ देखाउन मात्र उदत रहेकाे  प्रष्ट हुने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्