३१ असार २०८३, बुधबार

रिलिज पूर्व नै यो फिल्मको ७० सीन सेन्सर बोर्डले काट्यो

कात्तिक २०, २०७४
रिलिज पूर्व नै यो फिल्मको  ७० सीन सेन्सर बोर्डले काट्यो

दोस्रो विश्वयुद्धमा आधारित फिल्म रंगुन रिलिज हुनुपूर्व फिल्मका सीनहरुमा परिवर्तन गरिएको छ । यसबाट फिल्मको अवधि समेत करिब १३ मिनेट कम भएको छ ।

डीएनए समाचारका अनुसार फिल्मका करिब ७० शट्स हटाएपछि सेन्सर बोर्डले यसलाई रिलिज गर्न अनुमति दिएको छ । 

पहिला फिल्मको लम्बाइ २ घण्टा ४७ मिनटको थियो । सेन्सर बोर्डले सीनहरु काटेपछि फिल्मको लम्बाइ २ घण्टा ३४ मिनेट भएको छ । 

भारतीय समाचारहरुका अनुसार रंगुनलाई फिल्म फेस्टिबलमा लानका लागि हतारमा काम गरिएका कारण अनावश्यक सीनहरु काटिएको निर्माण पक्षले दावी गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्