२९ असार २०८३, सोमबार

निलम्बित एसपी विष्टका अंगरक्षकको बयान : एसपी साहेव तनावमा हुनुहुन्थ्यो

निलम्बित एसपी विष्टका अंगरक्षकको बयान : एसपी साहेव तनावमा हुनुहुन्थ्यो

काठमाडौं– निर्मला पन्त हत्याकाण्डमा मुछिएका कञ्चनपुरका एसपी डिल्लीराज विष्टबारे उनका अंगरक्षकले रोचक खुलासा गरेका छन् ।

उनका अंगरक्षक विशन सिंह धामीले विष्टमा आवेशमा आउने र झर्कने स्वाभाव रहेको बताएका छन् । 

उनले घटनापछि एसपी विष्ट तनावमा देखिएको र ७–८ दिनपछि एकपटक घटनास्थलमा गएको बयान दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्