२२ जेठ २०८३, शुक्रबार

गोदावरीमा राजधानी रोक्न रिट

असोज २३, २०७५
गोदावरीमा राजधानी रोक्न रिट

काठमाडौं– प्रदेश राजधानीका नाममा चुरेको फेदीको गोदावरी वन विनाश रोक्न माग राख्दै अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । 
जोशीले संघीय मन्त्रिपरिषद्, सुदूरपश्चिमका मुख्यमन्त्री, प्रदेश सभामुख र राजधानी सिफारिस गर्न गठित विशेष समिति संयोजक तारा लामा तामाङलाई प्रतिवादी बनाएकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्