३१ असार २०८३, बुधबार

निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडाैं पठाइयो

कात्तिक १४, २०७५
निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडाैं पठाइयो

महेन्द्रनगर । निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । अाजकाे  नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्