३० असार २०८३, मंगलबार

काठमाडौंको स्वयम्भूमा गोली हानाहान, अपहरणकारी घाइते

कात्तिक २०, २०७४
काठमाडौंको स्वयम्भूमा गोली हानाहान,  अपहरणकारी घाइते
काठमाडौं, फागुन २१–राजधानीको स्वयम्भूस्थित भगवान पाउमा शनिबार दिउसो अपहरणकारीले प्रहरीमाथि फायर गरेसँगै प्रहरीले पनि जवाफी फायरिङ गरेको छ ।gun_2
सो क्रममा प्रहरीको गोली लागेर  अपहरणकारी दुर्गा  तामाङ घाइते भएका छन् ।
केहि दिनअघि राजधानीको बौद्धबाट अपहरणमा परेका तीन जनालाई छुटाउने क्रममा सो घटना भएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले अपहरणकारीलाई घेरा हालेर समात्ने क्रममा अपहरणकारीले गोली प्रहार परेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको दुर्गा अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश आमात्यले जानकारी दिए ।
अपहरणमा परेकाबाट अपहरणकारीले ६ लाख फिरौती बुझ्नै लाग्दा सो घटना हुन पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्