२९ असार २०८३, सोमबार

राष्ट्रपति कार्यालयको अगाडि फोटो खिच्दा पत्रकार पक्राउ

मंसिर २७, २०७५
राष्ट्रपति कार्यालयको अगाडि फोटो खिच्दा पत्रकार पक्राउ

काठमाडौं– राष्ट्रपति कार्यालय (शीतल निवास) मा समाचार शसंकलन गर्न गएकी एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाली समाचार पोर्टल देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहलाई प्रेस पास बोकेरै फोटो खिचिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महंगो गाडी खरिद गर्न लागिएको विषयमा प्रतिकात्मक रुपमा विरोध गर्न आयोजित प्रदर्शनमा फोटो खिच्दा प्रहरीले पत्रकार शाहलाई पक्राउ गरेको हो । 

पक्राउ परेकी शाहलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्