२० असार २०८३, शनिबार

६० वर्षे वृद्धालाई ‘वलात्कार' गरेको गर्ने युवक पक्राउ

मंसिर २८, २०७५
६० वर्षे वृद्धालाई ‘वलात्कार' गरेको गर्ने युवक पक्राउ

भक्तपुर– सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

मङ्सिर २५ गते डर त्रास देखाई जबर्जस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम गर्ने बागलुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्