३१ असार २०८३, बुधबार

वाइडबडी काण्डमा मुछिएपछि पूर्वमन्त्री शाहीले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिको पूर्णपाठ)

वाइडबडी काण्डमा मुछिएपछि पूर्वमन्त्री शाहीले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबढी खरिद प्रकरणमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई समेत दोषी करार गरेसँगै शाहीले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

उनले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै उपसमितिले वाइडबडी प्रकरणमा गहिरो अनुसन्धान नगरेको महशुस भएको बताएका छन् । 

उपसमितिको प्रतिवेदनमा शाहीले नैतिक जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालिएको छ । 

तर शाहीले विज्ञप्तिमा भनेका छन्, ‘“छानबिन उप समितिले लेखा समितिमा पेस गरेको प्रतिवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को विपरित अनियमित तरिकाले विमान खरिद कारवाही अगाढी बढदा पनि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव नै वायु सेवा निगमको अध्यक्ष रहदा यथेष्ठ सर्तकता नअपनाइ निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न तत्कालीन मन्त्री जीवन वहादुर शाहीले निर्णय गरेको सम्बन्धमा निजले नैतिक जिम्मेवारी लिनु पर्ने देखिएकोले कानुन सम्मत कारवाहीका लागि निर्देशन गर्न सिफारिस गर्दछ ” भनि उल्लेख भएकोछ, यस विषयमा मेरो पुर्ण असहमती रहेकोछ ।’

उनको विज्ञप्ति हेर्नुहोस्ः


 

salt training

कमेन्ट गर्नुहोस्