२५ जेठ २०८३, सोमबार

भेटियो 'नाग' : दुई सातादेखि भीडभाड र पूजाआजा !

भेटियो 'नाग' : दुई सातादेखि भीडभाड र पूजाआजा !

दाङको तुलसीपुर– ४ बनहरिस्थित केशरा पोखरेलको जग्गामा गत दुई सातादेखि सर्प । स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आएका छन् । तस्वीर : बालाराम खड्का, तुलसीपुर, (दाङ) रासस

salt training

कमेन्ट गर्नुहोस्