२१ जेठ २०८३, बिहीबार

विपक्षीले योजना बनाएर गरेको षड्यन्त्रमा मन्त्रीलाई डाम्न सकिँदैन: विष्णु रिमाल [अन्तर्वार्ता]

पुस २७, २०७५
विपक्षीले योजना बनाएर गरेको षड्यन्त्रमा मन्त्रीलाई डाम्न सकिँदैन: विष्णु रिमाल [अन्तर्वार्ता]

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।

रिमालले 'लोकान्तर शो'का लागि दिलनिशानी मगरसँग नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, डा. गोविन्द केसीको अनशन, प्रतिपक्षी दलको संसद् अवरोध लगायतका विषयमा कुराकानी गरेका छन् ।

‘विपक्षीले सिंहदरबारमा नभई बाहिर कतै योजना बनाएर गरेको षड्यन्त्रमा मन्त्रीलाई डाम्ने काम हुँदैन,’ नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमितासम्बन्धी एक प्रश्नको जवाफमा रिमालले भने, ‘बरु दोस्रो किस्ताको रकम निकासाबारे शेरबहादुर देउवाको नाम आएको छ ।’

प्रधानमन्त्री ओलीलाई बदनाम गराउन सचिवालयको भूमिका छ भनेर उनीमाथि लागेको आरोप तथा डा. केसीले प्रधानमन्त्री ओलीलाई लगाएको आरोपबारे के भने रिमालले ?

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

salt training

कमेन्ट गर्नुहोस्