०८ असार २०८३, सोमबार

सरकारले सार्वजनिक गर्‍यो समायोजन हुने कर्मचारीकाे विवरण, को कहाँ परे ?

सरकारले सार्वजनिक गर्‍यो समायोजन हुने कर्मचारीकाे विवरण, को कहाँ परे ?

काठमाडौ-  सरकारले संघ र प्रदेशमा समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक भएको हो । 

समायोजन अध्यादेश, २०७५ को दफा १३ उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र समायोजन भएको प्रदेश वा स्थाीय तहमा हाजिर हुन जान संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निर्देशन पनि दिएको छ । कुन कर्मचारी कहाँ परे ? थप विवरण तल उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्