३० जेठ २०८३, शनिबार

४६ ओभरमा केन्या अल आउट, नेपाललाई १५६ को लक्ष्य

कात्तिक २०, २०७४
४६ ओभरमा केन्या अल आउट, नेपाललाई १५६ को लक्ष्य
काठमाडौं, ३० फागुन - नेपाल र केन्याबीच जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्या ४६.१ ओभरमा अल आउट भएको छ । १ सय ५५ रन बनाउँदै केन्या अल आउट भएको हो । अब नेपालले एक सय ५६ को तार्गेट पाएको छ । नेपालका शरद भेषावकरले ४, बसन्त रेग्मी र महबुब आलमले २र२, सन्दीप लामिछाने र सागर पुनले १र१ विकेट लिएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्