434 shares
काठमाडौं - बिहीवार बिहान काठमाडौं उपत्यका आसपासका डाँडाहरू हिउँले ढाके ।
बुधवार दिउँसैदेखिको वर्षाका कारण चिसो बढ्दा गएरातिबाटै हिउँ परेको हो । बिहान घाम झुल्किँदा उपत्यकाको चारैतिर निकै मनमोहक दृष्य देखिएको थियो ।
हेर्नुहोस्, केही तस्वीर :