३१ असार २०८३, बुधबार

फेल भएका १० हजार अस्थायी शिक्षक बिदाइ गरिने

चैत १३, २०७५
फेल भएका १० हजार अस्थायी शिक्षक बिदाइ गरिने

भक्तपुर– स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ । केन्द्रले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्