१९ असार २०८३, शुक्रबार

फेरी किन स्थगित भयो नेपाल- भारत प्रबुद्ध समूहको बैठक ?

कात्तिक २०, २०७४
फेरी किन स्थगित भयो नेपाल- भारत प्रबुद्ध समूहको बैठक ?


काठमाडौँ, ३ चैत - सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।nepal-india

यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक केहीबेर अघि भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए ।

उनले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त बैठक यही चैतको अन्तिम साता बस्ने गरी स्थगन गरिएको बताए । यसअघि पनि उक्त बैठक पोखरामा आयोजना गर्ने मिति निर्धारण भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्