२२ असार २०८३, सोमबार

सरकारको नीति तथा कार्यक्रम शुक्रवार दुवै सदनमा प्रस्तुत हुने

बैशाख १९, २०७६
सरकारको नीति तथा कार्यक्रम शुक्रवार दुवै सदनमा प्रस्तुत हुने

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि अर्थात् शुक्रवार संघीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्