२२ असार २०८३, सोमबार

हावाहुरीले छाना उडायो

हावाहुरीले छाना उडायो

डोटी- शुक्रवार राति  डोटीमा आएको हावाहुरीले बडीकेदार गाउँपालिकामा रहेको पशु स्वास्थ्य कार्यालयको उडाएको छाना । हावाहुरीले छाना उडाउनुका साथै भवनमा समेत क्षति पुगेको छ ।

तस्वीर : विमलबहादुर विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्