२२ असार २०८३, सोमबार

प्रचण्ड–वामदेव लगायत शीर्ष नेताले दिए स्व. पौडेललाई अन्तिम श्रद्धाञ्जलि

प्रचण्ड–वामदेव लगायत शीर्ष नेताले दिए स्व. पौडेललाई अन्तिम श्रद्धाञ्जलि

चितवन -सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सचिवालय सदस्य वामदेव गौतम लगायत नेकपाका शीर्ष नेताहरूले पूर्व शिक्षा मन्त्री धनीराम पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

शुक्रवार दिउँसो नेकपाका शीर्ष नेताहरूले चितवनको माडीस्थित निवासमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।  

श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष प्रचण्ड र गौतम लगायत अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो । 

salt training

कमेन्ट गर्नुहोस्