1 shares
जाजरकोट- जाजरकोट–डोल्पा सडकखण्ड भित्र पर्ने रुकुमको आठविसकोट नगरपालिका भल्मस्थित सडकमा हिलो जम्मा भएपछि मोटरसाइकल आवतजावतमा समस्या भएको छ ।
सडकमा हिलो जमेपछि यातायातका साधन सञ्चालनमा कठिनाइ भएको हो ।
तस्वीर : हेमन्त केसी/रासस