२९ असार २०८३, सोमबार

प्रहरीका ३५ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

प्रहरीका ३५ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुपवा गरेको छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा उत्तमराज सुवेदी आएका छन् भने ललितपुरमा टेकप्रसाद राई आएका छन् । 

हेर्नुस् सूची :-

salt training

कमेन्ट गर्नुहोस्