३१ असार २०८३, बुधबार

सर्पले डस्दा बालिकाको मृत्यु

सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर– दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।   

salt training

कमेन्ट गर्नुहोस्