२२ असार २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग

काठमाडौं–अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेटिभ’की सभामुख नान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया शुरू भएको घोषणा गरेकी छिन् । 

डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनलाई नोक्सन पु¥याउन विदेशी शक्तिको सहयोग लिएर संविधान उल्लंघन गरेको उनले आरोप लगाइन् ।

ट्रम्पले प्रतिद्वन्दी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारी दावी गर्न युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई दबाव दिएको डेमोक्र्याटिकको आरोप छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

 

salt training

कमेन्ट गर्नुहोस्