२२ असार २०८३, सोमबार

आकाशियो सुनको भाउ

कात्तिक २०, २०७४
आकाशियो सुनको भाउ

काठमाडौं, २३ चैत– पछिल्लो समय नेपाली बजारमा लगातारजसो उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि बढेको छ । सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ५५ हजार रुपैयाँ पुगेको हो ।

यसअघि मंगलबार सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि बुधबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रति तोला ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ । यो साता सुनको भाउमा भने निकै उतारचढाव भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्